युरोपियन च्याम्पियन्स लिग : अन्तिम १६ मा पुग्ने १४ टोली फाइनल
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार २२:५८:२७
१४ कार्त्तिक, काठमाडाैं । युरोपियन च्याम्यिन्स लिग फुटबलमा अन्तिम १६ मा जाने १४ टोली मंगलबार राति ८ खेल भएसँगै अन्तिम १६ मा पुग्ने १४ टोलीको टुंगो लागेको हो ।
फ्रेन्च क्लब मार्सेईलाई २–१ गोल अन्तरले हराउँदै इंग्लिस क्लब टोटनहम हटस्पर समूह ‘डी’को विजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।
यसै समूहबाट निर्णायक खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनलाई २–१ ले हराउँदै जर्मन क्लब फ्रान्कफर्ट समूह उपबिजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको छ । समूहबाट मार्सेई र लिस्बन बाहिरिएका छन् ।
गएराति नै भएको खेलमा इंग्लिस क्लब लिभरपुलसँग २–० ले पराजित हुनका बाबजुद इटालियन क्लब नापोली समूह ‘डी’को बिजेता बनेको छ। जितका बाबजुद लिभरपुलले भने उपविजेतामा चित्त बुझाएको छ। यी दुवै टोली यसअघि नै दोस्रो चरणमा पुगिसकेका थिए ।
यस्तै, स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई २–१ ले हराउँदै पोर्चुगिज क्लब पार्टो समूह ‘बी’को विजेता बनेको छ। बेल्जियन च्याम्पियन क्लब ब्रुग भने जर्मन क्लब बायर लेभरकुसनसँग गोलरहित बराबरी खेलेपछि उपविजेतामा सीमित बनेको छ। यी दुवै यसअघि नै अन्तिम १६ मा पुगिसकेका थिए। यो समूहबाट एट्लेटिको र लेभरकुसन बाहिरिएका छन्।
समूहबाट अन्तिम १६ मा पुगिसकेका १४ टोली:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार