कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा महिलाभन्दा पुरुष मतदाता कम
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार २१:७:१६
२८ कात्तिक, पोखरा । कस्कीको तीन वटै निर्वाचन क्षेत्रमा क्षेत्रमा महिला मतदाता बढी रहेका छन् । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर १ मा ५२ हजार ६ सय ५० पुरुष मतदाता छन् भने यहाँ झण्डै ६ हजार बढी मतदाता रहेका छन् ।
यहाँ ५८ हजार ६४ महिला मतदाता रहेको तथ्यांक छ । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख १० हजार सात सय १५ मतदाता रहेका छन् ।
यस्तै, कास्की २ को कुल मतदाता ७९ हजार एक सय ३८ मध्ये ३७ हजार ९७ महिला मतदाता र ४२ हजार ४० पुरुष मतदाता रहेको तथ्यांक छ । कास्की ३ पनि पुरुषको तुलनामा तीन हजारभन्दा बढी मतदाता रहेको तथ्यांक छ । य
हाँ कुल एक हजार एक सय ७५ मतदातामध्ये ४९ हजार दुई ९५ पुरुष र ५२ हजार चार सय ५२ पुरुष मतदाता रहेको आयोगको तथ्यांक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार