चितवनमा गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १८:१२:१४
३० कात्तिक, काठमाडाैं । चितवन क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । बुधबार बिहान ११ बजेतिर सडकमा रोकिरहेको प्राडो गाडी तोडफोड भएको हो ।
सडकमा रोकिराखेको बा ३ च २०५० नम्बरको प्राडो कारमा आज बिहान ११ बजेतिर गाडीमा स्कुटर र मोटरसाइकलमा आएका ५/६ जनाको अपरिचित समूहले तोडफोड गरेर फरार भएकाे मन्त्री श्रेष्ठका स्वकीय सचिव मदन राईले बताए । गाडीका सिसा सबै फुटाइएको छ ।
श्रेष्ठ सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठ बहालवाला राज्यमन्त्री समेत हुन् । ताेडफाेडमा संलग्नहरूकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार