भोजपुरमा प्रचण्ड सहभागी चुनावीसभा स्थलनजिक विस्फोट
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार २०:४८:४६
३० कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थलनजिकै बम विस्फोट भएको छ । भोजपुरको पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङ भएको सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएकाे हाे । सभामा प्रचण्ड सहभागी थिए । सभास्थलनजिकै विस्फोट भएको हो ।
विष्फोटबारे यकिन जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । विष्फोट चुनाव बहिष्कारको घोषणा गरेका दलहरुबाट हुन सक्ने आशंका प्रहरीको छ । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको जनाइएकोक छ ।
चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्ड बुधबार भोजपुर पुगेका हुन् । चुनावीसभालाई सम्बोधन गर्न उनी देश दौडाहमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार