पर्सामा १५ हजार थान नक्कली मतपत्र बरामद, भारतीय नागरिक पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार २१:१५:१२
३० कात्तिक, काठमाडौं । पर्सामा १५ हजार थान नक्कली मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार दिउँसो ३ बजे जगरनाथपुर गाउँपालिका वडा नं. २ दसौतास्थितबाट उक्त परिणामको नक्कली मतपत्रसहित एक जना बिहारका ४० वर्षीय इजाजत अहमदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट नेपाल आएका उनलाई १५ हजार थान नक्कली मतपत्र बरामद भएको थियो । अभियुक्त अहमदले उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेपनि कसलाई दिन ल्याएको हो भन्ने खुलाउन इन्कार गरेको जनाइएको छ। थप अनुसन्धान बढाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार