भोजपुर बम विष्फोट घटनाः घाइते अवस्थामा एक जना पत्राउ
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार २१:३६:४
३० कात्तिक, काठमाडौं । बुधबार दिउँसो भोजपुरको पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा भएको बम विष्फोट घटनामा प्रहरीले एक जना युकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन । पक्राउ परेका व्यक्ति विष्फोटमा घाइते भएको दाबी प्रहरीको छ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले बम विस्फोट घटनामा एक जना पक्राउ परेको र उनी घाइते अवस्थामा रहेको बताएका छन् ।
सत्ता गठबन्धनल तिवारी भन्ज्याङमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सभास्थलमा रहेका बेला विष्फोट भएको हो ।
विष्फोट घटना चुनाव बहिष्कार घोषणा गर्ने दलहरुको हात हुन सक्ने आशंका प्रहरीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार