नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए, स्थगित मतदान पुन: सुचारू
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १७:५४:१६
४ मंसिर, काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराहको आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाइएको छ । मतपेटिका फुटाउनमा नेकपा बहुमतका एक कार्यकर्ताको हात रहेको बताइएको छ ।
मतदानका लागि कार्यकर्ता सूर्य परियारले मतपेटिका उचालेर भुइँमा बजारेका थिए । मतपेटिका फुटेर काम नलाग्ने भएको र उक्त केन्द्रमा मतदान स्थगित गरिएको थियो । परियारलाई गिरफ्तार गरिएको छ । स्थगित मतदान केहीबेर अघि मात्र मतदान पुनः सुरु भएको जनाइएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (बहुमत)ले जारी निर्वाचनलाई बहिष्कारको घोषणा गरेको छ । बहुमतले बहिष्कार स्वरुप आजै बिहान काठमाडौंको माइतीघरमा प्रदर्शन समेत गरेको छ । प्रदर्शनबाट दर्जन भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार