मोरङको मतदान केन्द्रभित्रै विष्फोटको आवाज, मतदान स्थगित
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १८:५:३५
४ मंसिर, मोरङ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रभित्रै विष्फोटको आवाज आएपछि मतदान कार्य स्थगति भएको छ ।मतदाता लाइनमा बसेर मत खसालिरहेका बेला केन्द्रभित्रै करिब पाैने १२ बजेतिर विष्फोटको ठूलो आवाज आएको थियो ।
विष्फोटको आवाजपछि मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको हल्ला फैलिएपछि मतदाता त्रसित र भागाभागा भएको थियो ।
त्यहाँ मतदान पुनः सुचारु गर्न आवश्यक तयारी भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । विष्फोट आवाज पटकाको भएको सुरक्षा अधिकारीको दाबी छ । विष्फोट कसले किन गराएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार