रुकुम पश्चिममा मतपत्र च्यातेर बाकस गुल्ट्याइयो
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार २२:३८:२७
४ मंसिर, काठमाडौं । रुकुम पश्चिममा मतपेटिका गुल्ट्याइएको छ । मतपत्र समेतच च्यातिएकाे छ । आइतबार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ५ को गोतामकोट, वडा नम्बर १३ को निमावि घेत्मा र वडा नम्बर ११ को चौरको मतदान केन्द्रमा रहेका मतपेटिका गुल्ट्याइदिएको बताइन्छ । मतपत्र च्यातेर बाकसलाई गुल्ट्याइएको हो ।
बाकसमा क्षति पुर्याएको आरोपमा प्रहरीले विप्लव नेकपाको पश्चिम रुकुम जिल्ला सदस्य प्रकाश विक, युवा संगठनका पश्चिम रुकुम अध्यक्ष महेश बस्नेत र नेकपानकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य हरि पुनलाई गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
अभियुक्तहरूले याेजनावद्ध रूपमा भोट हाल्न मतदानकेन्द्र प्रवेश गरेर बाकस कब्जामा लिई फ्याँकेका हुन् । नेकपाले जारी चुनावलाई खारेज गर्ने घोषणा गरेको छ । दलहरु चुनाव प्रचारमा रहेका बेला उसले झण्डाफोर अभियान चलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार