नवलपुरकाे मतपेटिकामा आगजनी एसिडबाट भएको दाबी
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार २३:१९:१२
४ मंसिर, काठमाडौं । नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ मा आइतबार दिउँसो मतपेटिकामा भएको आगजनी एसिडबाट भएको दाबी गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ति सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा दिउँसो सवा ४ बजेतिर आगो लगोको थियो ।
एसिड प्रहारको अभियोगमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई गिरफ्तार गरेको छ । भण्डारीमाथि मतपेटिकामा एसिड हालेर आगो लगाएर मतपत्रमा क्षति पुर्याएको आरोप लगाइएको छ । अभियुक्त भण्डारी मतदाताको रुपमा बाकससम्म पुगेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार