बाजुरामा सुरक्षाकर्मीकाे गोली लागेर घाइतेमध्ये एकको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार २३:५९:३३
४ मंसिर, काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते २५ वर्षीय सञ्जिव ऐडीको ज्यान गएको छ । छाती र कम्बरमा गाेली लागेका एैडीकाे घटनस्थलमै मृत्यु भएकाे हाे ।
ऐडीको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा कडा सुरक्षासाथ राखिएको बताएका छन् । गाेली प्रहारमा युवककाे मृत्युपछि स्थानीय आक्राेशित बनेका छन् ।
अन्य घाइतेहरुमा स्थानीय पर्शुराम पाध्याया र खडक ऐडी छन् । घाइतेलाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।उक्त मतदान केन्द्रमा अहिले मतदान रोकिएको छ। दलहरुबीच सर्वदलीय बैठक बस्नेबारे पहल भइरहेको जनाएकाछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
पुष १५, २०८१ सोमबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
रौतहटमा भीषण आगलागी, सात घर जलेर नष्ट
पुष १५, २०८१ सोमबार
सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती
पुष १५, २०८१ सोमबार
अमेरिकाका ३९ औं राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
पुष १५, २०८१ सोमबार
प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, खेलतालिका सार्वजनिक
पुष १५, २०८१ सोमबार