काठमाडौं ९ मा एमालेका कृष्णगोपाललाई झिनो मतकाे अग्रता, स्वपार्टीका टेकबहादुर पछ्याउँदै
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार १९:१४:१८
५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले)का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले झिनो मतले अग्रता लिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर बस्नेतले पछ्याइरहेका छन् ।
अहिलेसम्म २ हजार २८६ मत गणना हुँदा एमालेका श्रेष्ठले ५६४ ल्याएका छन् भने बस्नेतले ५६१ ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर बस्नेतभन्दा ३ मतले अघि छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र)की कल्पना धमला ३४५ मतसहित तेस्रो स्थानमा छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका सुमन महर्जन २६० मतसहित चौथो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले २६० मत ल्याएका छन् ।
अहिलेसम्म बदर मत संख्या ९८ रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । २०७४ को निर्वाचनमा यो क्षेत्रमा एमाले कृष्णगोपल श्रेष्ठ नै विजयी भएका थिए । त्यसपछि उनी शिक्षा मन्त्री समेत भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार