वडाध्यक्ष पराजित नम्डु गुरुङ मुस्ताङ (क)बाट प्रदेश सांसद विजयी
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार २२:१:८
५ मंसिर, पोखरा । मुस्ताङ प्रदेशसभा ‘क’ मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । नम्डु गएको वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा पराजित भएका थिए ।
लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४ को वडाअध्यक्षमा पराजित भएका थिए । तर उनले आइतबार सम्पन्न प्रदेशसभा तर्फको निर्वाचनमा भने बाजी मारेका छन् ।
उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई २ सय ५५ मतले पराजित गरेर गण्डकी प्रदेश सांसद निर्वाचित भएका हुन् ।
एमालेका विष्टले ७ सय ९३ मत पाएका थिए ।
नम्डु गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४ को मुस्ताङ प्रतिनिधिसभातर्फ यसअघि कांग्रेसका योगेश गौचन थकाली विजयी भइसकेका छन् । प्रदेशसभा ‘ख’ को मतगणना भइरहेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार