काठमाडौं २ मा ओनसरी तेस्रो स्थानमा झरिन्, रास्वपाकी सोबिता पहिलाे स्थानमा उक्लिइन्
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार २२:५७:५८
५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्ती तेस्रो स्थानमा झरेकी छन् । सोमबार दिउँसो भएको पछिल्लो मत गणनाअनुसार एक हजार २ मत गणना हुँदा घर्तीले १८१ मत ल्याएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अग्र स्थानमा उक्लिएकी छन् । स्वतन्त्रकी सोबिता गौतमले ३३३ मत ल्याएकी छन् । नेकपा (एमाले)का उम्मेदवार मणिराम फुयालले २१७ ल्याएर दोस्रो स्थान ओगटिरहेका छन् ।
राप्रपा उम्मेदवार कुन्तीदेवी पोखरेलले १६३ मत पाएकी छन् । यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए । नेपाल यसपटक आफ्नै नेतृत्वको नेकपा (एकीकृत समाजावादी)बाट गृह जिल्ला रौतहटबाट मात्र उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार