अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता, स्वतन्त्र पार्टीलाई न्यून मत
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार २३:३७:३९
५ मंसिर, बुटवल । अर्घाखाँचीको मतगणनामा नेकपा (एमाले)का टोपबहादुर रायमाझीले अग्रता लिएका छन् । अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा (एमाले)का रायमाझीले ११ सय ८६ मतसहित अग्र स्थान ओगटेका छन् ।
नेपाली कांग्रेसकी पुस्पा भुसालले ७४७ मतसहित रायमाझीलाई पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत मात्रै ल्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार