काठमाडौं ४ मा गगन विजयी, एमालेका राजन ठूलो मतान्तरले पराजित
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ मंगलबार १६:४७:५७
६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नं. ४ बाट गगन थापा विजयी भएका छन् । उनले नेकपा (एमाले)का राजन भट्टराई ठूलो मतान्तरले परािजत भएका छन् ।
भट्टराईलाई थापाले ७ हजार ४५७ मतान्तरले पराजित गरेका हुन् । औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी नै छ । थापाकाे याे जित तेस्राे हाे ।
भट्टराई एमालेमा प्रभावशाली नेता मानिन्छन् । उनी पार्टी अध्यक्ष केपी शमा ओलीका ‘किचन क्याबिनेट’ सदस्यको रुपमा पनि चिनिन्छन् ।
सुरुमा समानुपातिक कोटामा नाम राखिएका उनले ओलीकै दबाबमा प्रतिनिधिसभा सदस्यमा टिकट लिएका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन यही आइतबार सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार