बाराको २ स्थानमा एमाले अगाडि, बाँकी २ मा एकीकृत समाजवादी र स्वतन्त्र
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ मंगलबार १९:३८:५५
६ मंसिर, बारा । जिल्लाको चार वटै निर्वाचन क्षेत्रको मत गणना जारी रहेको छ । जसअनुसार क्षेत्र १ र ३ मा एमालेले अग्रता लिएको छ । ४ मा एकीकृत समाजवादी र क्षेत्र नम्बर २ मा दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका रामकिशाेर यादवले अग्रता कामय राखेका छन् ।
यस्तो छ पछिल्लो मत परिणााम
क्षेत्र नं. १ प्रतिनिधि सभामा
एमाले अच्युत मैनाली सुर्य ११२८४
कांग्रेस उमाकान्त चौधरी रुख ८३५७
क्षेत्र नं. २ प्रतिनिधि सभामा
स्वतन्त्रका रामकिशोर यादव २७३७
माओवादी शिवचन्द्र कुशवाहा १९५६
जसपाका रामसहाय यादव १२५५
स्वतन्त्र रबिन्द्र यादब रोशन १११४
क्षेत्र नं. ३ प्रतिनिधि सभामा
एमालेकी ज्वाला साह ४२३२
जसपाका रामबाबु यादब ४७७८
लोसपा लालबाबु सिंह २७९१
क्षेत्र नं. ४ प्रतिनिधि सभामा
एसका कृष्णकुमार श्रेष्ठ ४४१८
एमाले एकवाल मिया ३०३२
स्वतन्त्र पार्टी पवन चौधरी १०९५
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार