झापा १ मा विश्वप्रकाशले अग्निलाई भारी मतले पछि पारे
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ मंगलबार २२:४८:४२
६ मंसिर, काठमाडौं । झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्मा भारी मतान्तरले अगाडि छन् । उनी एमालेका अग्नि खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार शर्माले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ ।
झापा क्षेत्र नम्बर १
कांग्रेस- १४९०९ विश्व प्रकाश
एमाले- ९७०९ अग्नि खरेल
झापा क्षेत्र नम्बर २
एमाले- ११३४० देवराज घिमिरे
स्वतन्त्र- १०१८० स्वागत नेपाल
झापा क्षेत्र नम्बर ३
कांग्रेस- ६५५३ कृष्ण सिटौला
राप्रपा- ८७४४ राजेन्द्र लिङदेन
झापा क्षेत्र नम्बर ४
कांग्रेस- ५३०७ देउमान थेवे
एमाले- ७३२१ एलपि साँवा
रास्वपा- ६६७२ सम्भु ढकाल
झापा क्षेत्र नम्बर ५
कांग्रेस- १०३०७ खगेन्द्र अधिकारी
एमाले- १७४६८ केपी ओली
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार