रौतहट आगलागीमा एकै परिवारका ३ बालबलिकाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १९:२६:२५
८ मंसिर, काठमाडौं । रौतहटको गौर नगरपालिका–१ माइस्थानचोकस्थित एक गोदाममाआगलागी हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। माइस्थानचोकमा रहेको इस्लाम सिरक डसना गोदाममा आगलागी भएको थियो ।
गएराति भएको आगलागीबाट रौतहट गौर नगरपालिका–१ का महम्द इस्लाम मियाँकोको छोरी ९ वर्षीया रोक्शाना, ५ वर्षीया छोरी सबना, र ७ वर्षीय छोरा इमरानको मृत्यु भएको रौतटह प्रहरीले जनाएको छ । रसुल मियाँको छोरी २४ वर्षीया नसिमा खातुन, २५ वर्षका मोहम्मद इसराइल, ८ वर्षीय मोहम्म इरमान घाइते भएका छन् ।
घाइतेहरूकाे गौर र वीरगन्ज न्यूरो अस्पतालमा उपचार भइरहेको छ। आगलागीबाट ४० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
गएराति साढे ११ बजेतिर आगो लागेको र झण्डै ३ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार