जनमत पार्टीलाई प्रदेशसभामा अर्को सफलता, सप्तरी १ (ख)बाट सकिल मियाँ विजयी
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार २१:७:४८
८ मंसिर, सप्तरी । चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीलाई प्रदेशसभा तर्फ थप सफलता मिलेको छ । उसले यसअघि सप्तरी २ मा राउतले प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेको अवस्थामा सप्तरीकै ४ को प्रदेश सभामा पनि सफलता पाइसकेको छ ।
सप्तरी १ को (ख)बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई दोस्रोमा पारी निर्वाचित भएका छन् ।
मियाँ १६ हजार ५७७ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मियाँका निकटतम प्रतिद्वन्द्वी जसपाका सुदम्बर यादवले ९ हजार ८ सय ८८ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धना आवद्ध दलहरुको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार बद्रीनारायण माहात्मण यादवले ६ हजार ६१० मत प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार