नेम्वाङ विजयी क्षेत्रकाे समानुपातिक मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटियो
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २१:३१:२९
११ मंसिर, काठमाडौं । पाँचथरमा समानुपातिक तर्फको मतपेटिका प्रत्यक्षतर्फको मतपत्र भेटिएको छ । यस क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार बसन्तकुमार नेम्वाङ विजयी भइसकेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेलाई हराएका हुन् ।
तर प्रतिनिधि सभाको समानुपातिकतर्फका मतपेटिकामा प्रत्यक्षतर्फका २१ मतपत्र भेटिएपछि यहाँ मतगणना केहीबेर रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार निर्वाचन आयोगको निर्देशनपछि अहिले मतगणना सूचारु छ ।
प्रत्यक्षतर्फको मत गणना सकेर विजयीको समेत टुंगो लागिसकेको अवस्थामा समानुपातिकतर्फका मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिएपछि यसलाई के गर्नेबारे आयोगले निर्णय लिन सकेको छैन । प्रत्यक्षतर्फ नेम्वाङले आङदेम्बेलाई सिर्फ १४ हराएका छन् । यसरी भेटिएको मतपत्र कुन उम्मेदवारको हो भन्ने बताइएको छैन । तर रुख र सूर्य दुवै तर्फका चिन्हमा स्वस्तिक छाप लगाइएको मतपत्र रहेको बताइन्छ । ३० हजार समानुपातिक मत गणना गर्दा २१ वटा प्रत्यक्षतर्फका मतपत्र फेला परेको जनाइएकाे छ ।
पाँचथरमा मंसिर ४ को चुनावमा ७४ हजार चार सय ९३ मत खसेको थियो । अहिलेसम्म प्रतिनिधि सभामा ३० हजार ९ सय ८८ मतगणना भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार