गोरखामा पनि पुल निर्माणमा बदनाम पप्पु कन्ट्रक्सनको लापरवाही, समयमा नबने ठेक्का तोडिने
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार १८:४९:३०
१४ मंसिर, काठमाडौं । देशका विभिन्न पूर्वाधार क्षेत्रमा बदनाम कमाएका निर्णण ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सले गोरखामा पनि निर्माणमा लापरवाही गरेको छ ।
गोरखाको छेपेटार–भालुस्वारा–बारवारपाक सडकमा पर्ने पुल बनाउने कार्यमा ढिलासुस्ती गरेको छ । कन्ट्रक्सनको यो रवैयापछि योजना कार्यालय गोरखाले पुलको काम पूरा गर्न निर्देशन दिएको छ । पुल समयमा नसके ठेक्का अन्त्य गर्ने चेतावनी दिइएको छ।
कार्यालयले पटकपटक लिखित एवं मौखिक ताकेता गर्दा समेत निर्माण कार्य सम्पन्न नगरी लापरवाही गरेपछि यस्तो चेतावनी दिइएको जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार