कांग्रेसभित्र चुनाव पराजयको असर सभापतिको राजीनामासम्म पुग्यो
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बिहिबार ०:११:१२
१४ मंसिर, बुटवल । गृहमन्त्री बालकृष्ण खाण प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि रुपन्देही कांग्रेसभित्र अन्तर्घातको आरोप प्रत्यारोप र आन्तरिक किचलो चर्किन थालेको छ । यो क्रम अहिले जिल्ला सभापतिको राजीनामा माग्ने स्तरमा पुगेको छ ।
जिल्लामा रुपन्देही ३ बाट गृहमन्त्री खाँण, रुपन्देही ५ मा भरत शाहले चुनाव हारेका छन् । दुवै जना पार्टीको केन्द्रीय सभापति शेरत्रहादुर देउवा निकटका हुन् । उनीहरूले हारेपछि संस्थापन पक्षले पार्टीभित्रको अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको आरोप लगाएका छन् ।
अहिले संस्थापन इतरका ११ जना नेताले बुधबार विज्ञप्ति जारी गर्दै रुपन्देहीमा कांग्रेसको नतिजा निराशाजनक आउनुमा जिल्ला नेतृत्वले नैतिक जिम्मेवारी लिंदै राजीनामा दिनुपर्ने माग गरेका छन् ।
रुपन्देहीमा गृहमन्त्रीका भाइ रामकृष्ण खाण कांग्रेसका जिल्ला सभापति छन् । पदाधिकारीमा संस्थापनकै बाहुल्यता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस आज पनि, आजै आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार