आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार १६:४६:१
१५ मंसिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ ६७ पैसा तोकेको छ ।
यसैगरी, हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा ६६, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा , अम्बा १७५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, रातो भारतीय आलु ३६ रुपैयाँ ७५ पैसा, सेतो आलु ४१ रुपैयाँ, उखु प्रतिवटा ९५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ ३३ पैसा , कागती ११५ रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा , अकबरे खुर्सानी १९३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको समितिले जनाएको छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा , गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३९ रुपैयाँ, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा, घिरौला ७६ रुपैयाँ ६७ पैसा , चमसूरको साग ११३ रुपैयाँ ३३ पैसा , कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग ४६ रुपैया ७६, निबुवा ४६ रुपैयाँ ६७ पैसा , लोकल परवल ५५ रुपैयाँ, पालुगो साग ११३ रुपैयाँ ३३ पैसा , भारतीय सुकेको प्याज ३६ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार