धनराज गुरुङलाई एमालेकी अर्यालभन्दा २ हजार मतकाे अग्रता
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २२:१:४९
१५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ को मगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता थप बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार गुरुङले ७ हजार ४ सय ७६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पदमाकुमारी अर्यालले ५ हजार ६ सय ६९ त ल्याएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर २ हजार ७ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी टिकराज गुरुङले अर्याललाई पछ्याइरहेका छन् ।
अहिले गल्याङ नपाकाे ६ र ७ तथा भीरकोट नपाकाे ५, ६, ७, ८ र ९ र वालिङ १, २, ५ र ६ का मतगणना भएकाे छ । यस निर्वान क्षेत्रमा कुल ७० हजार १ सय ९१ मत खसेकाे छ ।
मतगणना भइरहेकाे क्षेत्र प्रदेशसभा (क)अन्तर्गत पर्दछ । (क) मा नेपाली कांग्रेसकै उम्मेदवार भाेजराज अर्याल एमालेका उम्मेदवार माेहन रेग्मीभन्दा अगाडि छन् । २ क प्रदेशतर्फ नेपाली कांग्रेसका भोजराज अर्यालले २०८१ मतले अग्रता लिईरहेका छन् । भोजराज अर्याल ८२५१ ल्याउँदा प्रतिस्पर्धी मोहन रेग्मीले ६१७० मत प्राप्त गरेका छन् ।
एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले बुधबार मात्र स्याङजा बाजुरामा पुनस् मतदान गर्नुको साटो मतगणना सुरू गर्ने निर्णय गरेपछि बुधबार रातिदेखि नै मतगणना सुचारू भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार