सुदुरपश्चिम यू–१९ राष्ट्रिय क्रिकेटको फाइनल प्रवेश
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २१:१४:८
१६ मंसिर, काठमाडौं । सुदुरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताभर अपराजित रहेको सूदुरपश्चिम बागमती प्रदेशमाथि ७ विकेटको जीत निकाल्दै फाइनल प्रवेश गरेको हो ।
शुक्रबारको खेलमा बागमतीले दिएको १२५ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
सुदूरपश्चिमका लागि कप्तान अनुराग शाहीले सर्वाधिक ३९ रनको अविजित खेले । उनले ४४ बल खेल्दै ६ चौका प्रहार गरेका थिए ।
ओपनरद्वय दीपक बोहोरा र मिलन बोहोराले क्रमशः १७ र १० रन बनाए । गजेन्द्र बोहोराले ९ बलमा १९ रनको अविजित खेले ।
बागमतीका लागि रोशन विकले सर्वाधिक २ विकेट लिएका थिए ।यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमती प्रदेश २८.४ ओभरमा १२४ बनाउँदै अलआउट भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार