स्याङ्जा २ मा धनराज निरन्तर अगाडि, पछ्याउँदै पद्माकुमारी
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २३:१२:५८
१६ मंसिर, काठमाडौं । पछिल्लो मतगणना अनुसार स्याङ्जा क्षेत्र नं. २ मा नेकपा (एमाले) की पदमा कुमारी अर्याल नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङलाई पछ्याइरहेकी छन् । गणनाको सुरुवातीदेखि नै अग्रता लिइरहेका गुरुङभन्दा अर्याल २ हजार ३ सय १५ मतान्तरले पछाडि परेकी छन् ।
गुरूङले १६ हजार ५ सय ३८ मत प्राप्त गर्दा अर्यालले १४ हजार २ सय २३ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ५ हजार ९९२ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा २ मा ७० हजार १९१ मत खसेको छ । अहिले कालीगण्डकी गाँउपालिका अन्तर्गतका केन्द्रका मतगणना भइरहेकाे छ ।
कालिगण्डकी गाउँपालिका–५ मा अर्याललाई ७५० र गुरूङलाई ७११ र रास्वपालाई १२९ मत प्राप्त भएकाे छ । वडा नं. ४ मा गुरूङलाई ७३३ र अर्याललाई ६५७ र ७३ मत र वडा नं. ३ मा अर्याललाई ७७४ र गुरूङलाई ७६४ र २९ मत प्राप्त भएकाे छ ।
यस्तै प्रदेशसभा २ ख तर्फ कांग्रेस उम्मेदवार महेश भट्टराई (रुख) ३६७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठ (सुर्य) ३८०० मत ल्याएका छन् । कांग्रेस उम्मेदवार भन्दा १२ मतले एमाले उम्मेदवार श्रेष्ठले अग्रता लिईरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार