स्याङजा २ (ख)मा एमाले उम्मेदवार झिनो मतले अगाडि
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २३:४९:५८
१६ मंसिर, काठमाडौं । पछिल्लो मतगणना अनुसार स्याङ्जा क्षेत्र नं. २ को प्रदेश ((ख)मा नेकपा (एमाले)का उम्मेदवार बुद्धिमान श्रेष्ठ झिनो मतसहित अगाडि छन् । उनले निकटतम प्रतिद्वन्द्वी महेश भट्टराईलाई ११८ मतान्तरले पछाडि पारेका छन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका श्रेष्ठ ३ हजार २७ मत ल्याएका छन् भने एमालेका भट्टराईले २ हजार ९ सय ९ मत पाएका छन् ।
काली गण्डकी गाउँपालिका अन्तर्गतका मतदान केन्द्रका मतगणना हुँदाको परिणाम हो । केही मतदान केन्दको मतगणना हुने चलिरहेको छ । मतगणना जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार