रास्वपाकाे मकवानपुर जिल्ला कमिटीमा विवाद, सभापतिलाई हटाउन माग
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार १९:३१:३८
१८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापतिलाई हटाउन माग गरेका छन् । पार्टीका नेता कार्यकर्ताहरुले चुनावमा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध गैरजिम्मेवार र विपक्षीसँग साँठगाँठ गरेको आरोप लगाउँदै जिल्ला सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ।
मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिए पनि बैठक राख्न ढिलाई गरिएको भन्दै उनीहरुले पार्टी नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् ।
सभापति न्यौपानेले चुनावमा पार्टीका समानुपातिक उम्मेदवार प्रजालाई अरू पार्टीका उम्मेदवारसँग भेट गराएर पार्टीलाई मत प्राप्तिमा नोक्सान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उनीहरुको आरोप थियो । बर्खास्तको माग भएपछि रास्वपाको मकवानपुर जिल्ला कार्यसमिति बैठक आज दिउँसाे ४ बजे जिल्ला कार्यसमिति बैठक बोलाइएको सचिव रामप्रसाद आचार्य सुमनले जानकारी दिएका छन् ।
मकवानपुर १ मा रास्वपाबाट टाकाराज थापा र मकवानपुर २ मा भरत पराजुली प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार