सत्ता गठबन्धनको बैठकअघि प्रचण्डसँग माधव र रघुवीरको खुमलटारमा भेटवार्ता
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २२:३३:१२
१९ मंसिर, काठमाडौं । सत्तागठबन्धनको बैठक बस्नुपहिले एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपाल र एमाले नेता रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्षसँग भेटवार्ता गरेको खुलेको छ ।
गठबन्धनको बैठक केहीबेर अघिमात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ । बैठक तोकिएको समयभन्दा एक घण्टा ढिला सुरु भएको हो ।
बैठक ढिलाई हुनुमा प्रचण्ड र नेपाल ढिला पुग्नु रहेको बताइन्छ । बालुवाटार बैठकमा जानुअघि नेपालबीच प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको थियो ।
यसैगरी, सोमबार नै प्रचण्डसँग एमाले सचिव रघुवीर महासेठले खुमलटार पुगेर भेटवार्ता गरेका छन् । महासेठ एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिन्छन् । गठबन्धन बैठकमा जानुअघि प्रचण्डको नेपाल र महासेठबीच भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।
हालै सम्पन्न निर्वाचनमा कांग्रेस पहिलाे, एमाले दाेस्राे र माओवादी केन्द्र तेस्राे भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार