यी हुन् प्रतिनिधसभातर्फ ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २२:४६:२७
१९ मंसिर, काठमाडौं । आम निर्वाचन ०७९अन्तर्गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ ।
कांग्रेसले प्रतिनिधिसभातर्फको कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये ५७ सिट जितेको छ । यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिट सहित तेस्रो र एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ ।
जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७(७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एकरएक क्षेत्रमा विजयी भएका छन् । प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कांंग्रेसका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरू
१ विश्वप्रकाश शर्मा
२ दीपक खड्का
३ सीता गुरुङ
४ डिगबहादुर लिम्बू
५ सुनीलकुमार शर्मा
६ डा शेखर कोइराला
७ ज्ञानेन्द्रबहादुर कार्की
८ रामहरि खतिवडा
९ डा नारायण खड्का
१० दिनेशकुमार यादव
११ तेजुलाल चौधरी
१२ रामकृष्ण यादव
१३ महेन्द्रकुमार राय
१४ देवप्रसाद तिमलसेना
१५ अजयकुमार चौरसिया
१६ रमेश रिजाल
१७ पूर्णबहादुर तामाङ
१८ श्यामकुमार घिमिरे
१९ मोहन आचार्य
२० रामनाथ अधिकारी
२१ अर्जुननरसिंह केसी
२२ प्रकाशमान सिंह
२३ सन्तोष चालिसे
२४ गगनकुमार थापा
२५ प्रदीप पौडेल
२६ राजेन्द्रकुमार केसी
२७ दुर्लभ थापा क्षेत्री
२८ उदयशम्शेर राणा
२९ मोहनबहादुर बस्नेत
३० राजेन्द्र बजगाइँ
३१ टेकबहादुर गुरुङ
३२ रामचन्द्र पौडेल
३३ शङ्कर भण्डारी
३४ राजु थापा
३५ धनराज गुरुङ
३६ शशाङ्क कोइराला
३७ विष्णुकुमार कार्की
३८ योगेश गौचन थकाली
३९ खमबहादुर गर्बुजा
४० चन्द्रकान्त भण्डारी
४१ सुरेन्द्रराज आचार्य
४२ दीपक गिरी
४३ किशोरसिंह राठोर
४४ सञ्जयकुमार गौतम
४५ विनोदकुमार चौधरी
४६ ऐनबहादुर शाही ठकुरी
४७ दिक्पालकुमार शाही
४८ पूर्णबहादुर खड्का
४९ हृदयराम थानी
५० बद्रीप्रसाद पाण्डे
५१ पुष्पबहादुर शाह
५२ वीरबहादुर बलायर
५३ डिल्लीराज पन्त
५४ दीलेन्द्रप्रसाद बडू
५५ शेरबहादुर देउवा
५६ नारायणप्रकाश साउद
५७ रमेश लेखक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार