खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाणबीच के कुराकानी भयाे ?
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २३:१९:२५
१९ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच खमलटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ ।
उनीहरूबी पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको गृहमन्त्रालय स्रोतले बताएको छ । भेट गठबन्धनको बैठक बालुवाटारमा हुनुपहिले भएको हो ।
मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको थियो । भेटमा प्रचण्डले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन गृहमन्त्रालयले खेलेको भूमिकाको प्रसंसा गरेका थिए ।
आजै मात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमालेका सचिव रघुवीर महासेठले खुमलटारमै पुगेर अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । नयाँ सरकार र सरकारका मुख्य पदहरु भागबण्डाको अभ्यासमा दलहरुको रहेका बेला भएको भेटलाई अर्थपूर्ण हेरिएको छ ।
आजै मात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमालेका सचिव रघुवीर महासेठले खुमलटारमै पुगेर अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । नयाँ सरकार र सरकारका मुख्य पदहरु भागबण्डाको अभ्यासमा दलहरुको रहेका बेला भएको भेटलाई अर्थपूर्ण हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार