काठमाडौं महानगरले माग्याे करारमा इन्जिनियर
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १८:५१:९
२० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वाधारसम्बन्धी काम गर्न करारमा इन्जिनियर नियुक्त गर्ने भएको छ । महानगरको प्रशासन विभागले मंगलबार सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरुबाट आवश्यक कागजातसहित आवेदन माग गरेको छ ।
सिभिल, आर्किटेक्ट, इलेक्ट्रिक र स्ट्रक्चर इन्जिनियर पदमा आवेदन माग गरिएको छ । योग्य आवेदकले निवेदनका साथमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
सूचना प्रकाशन भएको ७ दिनभित्र आवेदन दिन भनिएको छ । आठौं दिनदेखि योग्य उम्मेदवारलाई योग्यता क्रमाअनुसार करार नियुक्त दिई काममा खटाउने समेत सुचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार