‘चोलेन्द्रलाई नेताले क्लिन चिट दिए, तपाइँहरु कतिञ्जेल ढोका रुंगेर बस्नुहुन्छ ?’
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २३:१०:४
२१ मंसिर, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले कानून व्यवयासीहरु नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा बसेका छन् ।
जबरा्रलाई सर्वोच्च प्रवे गर्नबाट रोक्न बुधबार दिउँसोबाट धर्ना शुरु भएको हो । महाभियोग फुकुवाको पत्र अवैधानिक भएको भन्दै संसदले महाअभियोग टुंगो नलगाएसम्म जबराले सर्वोच्च फर्किन नमिल्ने उनीहरुको तर्क छ ।
यस्तो अवस्थाबीच केही कानून व्यवसायीहरु भने धर्नाको विपक्षमा उभिएका छन् । पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले धर्ना बसेकाहरुलाई प्रश्न गरेका छन् । उनले नेताले नै जबरालाई क्लिन चिट अर्थात सफाइ दिएको भन्दै सर्वोच्चको ढोका रुंग्नु व्यर्थ भएको तर्क सामाजिक सञ्जालमार्फत गरेका छन् ।
धर्नामा बसेका कानुन व्यवसायीलाई संग्रौलाले अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाईं कति ठिक ? भन्दै प्रश्न गरेका छन् ।
‘विद्वान भनिने वकिलले जोकर हुनु कति ठिक ? चोलेन्द्र ठिक छ्न भन्दिनँ, तर अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाइँ कति ठिक ?,’ कानुन व्यवसायीलाई सम्बोधन गर्दै आफ्नो फेसबुक पेजमा लेखेका छन् । महाअभियोगबारे आफ्नै नेताहरुलाई सोध्न समेत भनेका छन् ।
‘प्रधानन्यायाधीशलाई स्वार्थअनुसार माया गर्ने र लखेट्ने नेता र उनका झोला बोक्ने वकिलकै कारण अदालत ध्वस्त भएको भन्दै त्यसविरुद्ध जनता जाग्ने बेला भएको तर्क उनको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार