आणविक युद्धको संभावना बढ्दै गएकाे पुटिनको भनाइ
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १८:३९:२४
२२ मंसिर, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढ्दै गएको बताएका छन् । रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेनमा युद्ध ‘लामो प्रक्रिया’ हुनसक्ने बताए ।
आणविक युद्धको सम्भावनाको बारेमा मस्कोबाट गरेको भर्चुअल सम्बोधनमा उनले चेतावनी दिए ‘यस्तो खतरा बढ्दै गएको छ, यसलाई लुकाउनु गलत हुनेछ ।’ उनले आणविक युद्धको संभावना बढ्दै गएकाे विषयलाइ नकार्न नसक्ने बताउँदै यसमा आफू संयमित रहेकाे बताए ।
रुसले पहिले आफ्नो आणविक हतियार प्रयोग नगर्ने कुरामा समेत उनले जोड दिएका छन् । पुटिनले आफ्नो देशले आक्रमणको जवाफमा मात्र सामूहिक विनाशका हतियार प्रयोग गर्ने चेतावनी दिए ।
पुटिनले सुरुमा द्रुत विजयको लागि योजना बनाएका पश्चिमी अधिकारीहरूको विश्वास छ । फेब्रुवरीमा युक्रेनमा आक्रमण गरेपछि रूसको आणविक हतियार प्रयोग गर्ने क्षमता थप निरीक्षणको दायरमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार