इरानमा ‘ईश्वर’विरुद्ध दुश्मनी’गरेको आरोपमा सरकारविरोधी प्रदर्शनकारीलाई मृत्युदण्ड
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार २०:३३:९
२२ मंसिर, तेहरान । इरानले सरकार विरोधी अशान्तिमा दोषी ठहरिएका एक प्रदर्शनकारीलाई पहिलोपटक मृत्युदण्ड दिएको छ । मोहसेन शेकरीलाई क्रान्तिकारी अदालतले ‘ईश्वर’विरुद्ध दुश्मनी गरेको आरोपमा दोषी ठहर गरेपछि बिहीबार बिहान फाँसी दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
उनीमाथि सेप्टेम्बर २५ मा तेहरानको मुख्य सडक अवरुद्ध गर्ने र अर्धसैनिक बासिज बलका एक सदस्यलाई चक्कुले घाइते बनाएका अभियोग लगाइएको छ ।
इरानमा महिलाले मुस्लिम धर्मअनुसार लगाउने हिजाब कानूनकाे विराेधमा २ महिनादेखि सरकारविराेधी निरन्तर प्रदर्शन हुँद अाएका छन् । अमेरिकाले आफूले प्रदर्शनकारीकाे पक्षमा साथ दिएकाे बताउँदै आएकाे छ । जसकाे इरानले कडा शब्दमा विराेध गरिरहेकाे छ ।
धार्मिक प्रहरीले यात्रामा रहेकी एक इरानी युवतीलाई हिजाबको उल्लंघन गरेको भन्दै पक्राउ गरी हिरासतमा राख्दै गर्दा मृत्यु भएपछि इरानमा सरकार विरोधी आन्दोलनले उग्र रुप लिँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ब्रह्मपुत्र नदीमा बाँध बनाएपछि बंगलादेशमा विनाशको जोखिम तीन गुणा बढ्दै
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार