संसद सचिवालयका महासचिव गौतम कानूनी परामर्शमा
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार १७:५६:१२
२३ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराजत गौतम कानूनी परामर्शमा जुटेका छन् । २१ मंसिरमा उनले महाअभियोग लागेर निलम्वन अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग फुकुवा भएको निर्णयसहितको पत्र थमाएपछि त्यस खारेजीको माग गर्दै सर्वोच्चमा २२ गते रिट निवेदन परेको छ ।
रिटमा सुनुवाइका लागि का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन् । संवैधानिक इजलास गठन गरेको छ । इलासमा सुनुवाइ भइरहेको सर्वोच्चले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।
रिटमा संघीय सचिवालयलाई विपक्षी बनाइएको छ । अब डा. गौतमले प्रतिवादीको रुपमा जवाफ पेश गुर्नपर्ने हुन्छ । उनी त्यसैका लागि कानूनी परामर्शमा जुटेका हुन् । उनले महाअभियोग फुकुवा निर्णय आफू एक्लैले लिएको प्रतिक्रिया दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार