आज बोलाएको एमालेको सचिवालय बैठक स्थगित
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार १८:३०:५४
२३ मंसिर, काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार बोलाएको सचिवालयको बैठक स्थगित भएको छ । चुनाव समीक्षा तथा समानुपातिक सांसद चयनबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको थियो ।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सचिवालय बैठक भाेलि शनिबार ११ बजे बैठक बस्ने तय भएको छ।
उता सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन सिमितकाे बैठक भाेलि शनिबार दिउँसाे १ बजे बाेलाएकाे छ । बैठकमा पार्टी का पदाधिकारी र सिमितका सदस्यहरू उपस्थित हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार