मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार २१:३८:१
२३ मंसिर, भालुवाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पताल लमहीको प्राविधिक सहयोगमा ५३ मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गाउँपालिकाले पालिकाभरि आँखामा समस्या भएका बिरामीको पहिचान गरी निःशुल्क उपचार तथा मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सेवा थालनी गरेको जानकारी दिए ।
उज्यालो अभियान साझेदारी कार्यक्रमअन्तर्गत अहिलेसम्म गढवाको वडा नम्बर ४, ५, ६, ७ मा निःशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ भने बाँकी वडामा निःशुल्क शिविर सञ्चालनका लागि व्यवस्थापन भइरहेको छ ।
लमही आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शमशेर थापाले आगामी दिनमा यस क्षेत्रका पालिकासँग स्वास्थ्यसँग सम्बन्धित अन्य रोगका बारेमा निःशुल्क शिविर सञ्चालन गर्नेबारे समन्वय भइरहेको बताए । गढवाले आँखा कार्यक्रमका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार