संसद सचिवालयका महासचिवको पत्र ‘राजद्रोह’ भएको जिकिर
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार २२:१७:८
२३ मंसिर, काठमाडौं । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसमा क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोगपछि कायमै रहेको अवस्थामा दिइएको निलम्बन फुकुवा पत्रलाई राजद्रोहको संज्ञा दिएका छन् ।
संसदले मात्र टुंग्याउन सक्ने महाभियोग जस्ता गम्भीर विषयमा एकजना कर्मचारी निलम्बन फुकुवाको पत्र लेखिनु गौतम निलम्वित जबराको साँठगाँठ रहेको जिकिर गरे ।
पत्र खारेजीको माग गर्दै बुधबार दायर रिटमा रिट निवेदकको पक्षबाट थापाले रिट निवेदकको पक्षबाट बहस गरेका थिए । रिछ सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतले पत्र खारेजु हुनुपर्ने माग गरेका छन् । बहसमा रिटको पक्षमा वरिष्ठ अधिवक्ताहरु शाक्य, थापा, टिकारा भट्टराई, बद्रिबहादुर कार्कीलगायले बहस गरेका छन् ।
बहसका क्रममा थापाले नयाँ संसद बन्ने क्रममा रहेको बेला जबराले गौतमसँग महाअभियोग निष्क्रिय भएको दाबीलाई वैधता दिने काम गरेर राजद्रोह गरेको पैरवी गरे । ‘यो राजद्रोह हो र संवैधानिक व्यवस्था खलल पार्ने काम हो’ थापाले भने ।
रिटमाथि विपक्षी गौतमले जवाफ दिन बाँकी छ । उनको जवाफपछि आदेश हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार