लकडाउनको तनावले किशोर किशोरीको दिमाग छिटो बुढोः अध्ययन
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १८:१०:६
२४, मंसिर, काठमाडाैं । कोभिड १९ लकडाउनमा तनावको परिणामस्वरूप किशोररकिशोरीको दिमाग छिटो बुढो हुने गरेको एक अध्ययनले देखाएको छ । नतिजाहरू हिंसा, बेवास्ता र पारिवारिक असक्षमताको परिणामको रूपमा पहिले देखिएका प्रभावजस्तै रहेको अध्ययनले देखाएको छ ।
विचार र भावनाको मामिलामा किशोरावस्था एक कठिन समय हुन सक्छ र मस्तिष्कमा धेरै पुनर्गठन हुन्छ । महामारीले कोर्टेक्सलाई पातलो बनाएर तथा हिप्पोक्याम्पस र एमिग्डाला मस्तिष्क खण्डहरूको आकार बढाएर पुनर्गठनलाई तीब्र गरेको अध्ययनको निस्कर्ष छ ।
सोधकर्ताहरुले अमेरिकामा महमारीअघि सन् २०१६ नोभेम्बरदेखि सन् २०१९ को बीचमा ८१ किशोरको एमआरआई स्क्यानलाई सन् २०२० को अक्टोबरदेखि मार्च २०२२ सम्मको अवधिमा ९लकडाउन खुलेपछिको महामारीको समय० ८२ किशोरसँग तुलना गरेका थिए ।
अनुसन्धानकर्ताहरूले किशोरावस्थामा मस्तिष्कमा हुने शारीरिक परिवर्तनहरू जस्तै कोर्टेक्सको पातलो हुने र हिप्पोक्याम्पस र एमिग्डालाको वृद्धि लकडाउनपछिको समूहमा पहिलेको भन्दा बढी रहेको पत्ता लगाएका थिए ।
अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयको बाइलोजिकल साइकेट्रियाः ग्लोबल ओपन साइन्समा प्रकाशित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर
पुष २८, २०८१ आइतबार
पाकिस्तानमा बस एक आपसमा ठोकिँदा १० को मृत्यु, १६ जना घाइते
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
माघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पुष २८, २०८१ आइतबार