लक्ष्मी बैंकले गर्याे लाभांश नदिने निर्णय
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १८:३४:३८
२५ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको आइतबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ । उक्त निर्णय नेपाल राष्ट्र बैंक र लक्ष्मीको आगामी वार्षिक साधारण भएपछि मात्र कार्यान्वयन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
दाइको हत्या आरोपमा भाइ पक्राउ
माघ १३, २०८१ आइतबार
फक्स न्युजका पूर्व होस्ट अमेरिकाका रक्षा सचिव नियुक्त
माघ १३, २०८१ आइतबार
नेपालमा कुष्ठरोगः अझै उच्च जोखिममा छन् १८ जिल्ला
माघ १३, २०८१ आइतबार
रसुवामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
माघ १३, २०८१ आइतबार
हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने
माघ १३, २०८१ आइतबार