हनी ट्य्रापको आरोपमा एक पुरूषसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १९:२२:२
२५ मंसिर, दाङ । हनी ट्र्यापको आरोपमा दाङमा दुई महिला र एक पुरुष पक्राउ परेका छन् । बार्गेनिङ गरी रकम माग गरेको आरोपमा गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ दशरथ टोलमा बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज पक्राउ परेका छन् ।
त्यस्तै तुलसीपुर १८ ग्वारखोलाकी ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले एक पुरुषसँग बार्गेनिङ गरी ठूलो रकम लिन खोजिरहेको अवस्थामा मंसिर १६ गते पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । प्रहरीले उनीहरूलाई आइतबार सार्वजनिक गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार