खैरो हेरोइनसहित उपमेयरका छोरा पक्राउ
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २२:१६:९
२५, मंसिर, धनगढी । कञ्चनपुरमा नगरपालिकाका उपमेयर (प्रमुख)की छोरा लागू औषधसहित पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बाट सशस्त्र प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित ३० वर्षीय पंकज पन्तलाई समातेको हो।
पक्राउ परेका ती युवक शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी पन्तका ३० वर्षीय छोरा पंकज रहेको बताइएको छ । शनिबार दिउँसो सशस्त्र प्रहरीको पुनर्वासस्थित बर्डर आउट पोष्ट (बीओपी)बाट खटिएको टोलीले शनिबार दिउँसो भन्सारस्थित चेक प्वाइन्ट उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।
अभियुक्त पंकजको साथबाट २० दशमलव ४ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि उनलाई छुटाउन प्रहरीलाई विभिन्न नेताहरुको फोन दबाब आइरहेको प्रहरी स्रोतको दाबी छ ।
अभियुक्तले पुनर्वाससँग सीमा जोडिएको भारतको बसहीस्थित मिलन बजारबाट लागुऔषध खरिद गरी लुकाइछिपाइ ल्याइरहेकाे अवस्थामा पक्राउ परेकाे प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीकाे दाबी छ । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार