प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टर जाउलाखेल चोकमा संचालन
नेपालबहस संवाददाता
मंसिर २६, २०७९ सोमबार २१:३१:३१
२६ मंसिर, काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ।
बिगत २१ बर्ष देखि सौन्दर्य क्षेत्रमा नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न खोज्नेहरुको लागि तालिमको समेत ब्यबस्था गर्दै आएको छ।
एकान्तकुना जाउलाखेल ललितपुरमा संचालन हुँदै आएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले आफ्ना ग्राहक वर्गको सेवा सुबिधालाई ध्यानमा राख्दै जाउलाखेल चोकमा शाखा बिस्तार गरेको छ। प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले ७००० हजार भन्दा बढीलाई सौन्दर्यकला सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको छ।
प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङकि अध्यक्ष रेनु राना मगर ‘शाक्य’ को माता पिता प्रेम शाक्य र सिता शाक्य तथा छोरी प्रोत्साहना राना मगर मार्फत रिवन काटि शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा अतिथिहरु बरिष्ठ सौन्दर्यबिदहरु रचना शाक्य,लक्ष्मी महत, कमला लामिछाने, शुष्मा रावल, चन्दा मगर, गायिका ऋतु कंडेल सौन्दर्यकर्मीहरु सुजाता राइ सबनम सुब्बा ऐस्वर्य शाक्य, मंजु श्रेष्ठ, प्रिती शाक्य पत्रकारहरु सुर्य चन्द, पुरुश्वतम बस्नेत, नवराज वाग्ले लगायतको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरुले प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा बिस्तार गरेको खुसियालीमा बधाई तथा शुभकामना दिएका थिए।
यस पार्लरमा अनुभबी सौन्दर्यकर्मीद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालक रेनु राना मगरले जानकारी गराईन। जाउलाखेल क्षेत्रको अत्याधुनिक पार्लर सौन्दर्य प्रति सचेत महिलाहरुको लागि एकमात्र भरपर्दो गन्तव्य रहेको छ ।
अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको ब्यूटीपार्लर जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । महिला ग्राहकहरुको लागि खोलिएको यस पार्लरले गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै दिदै आएको रेनु बताउछिन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
झापाामा परीक्षा दिएर घर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार