सशस्त्र प्रहरीमा दरबन्दी थप्ने प्रस्ताव, सहमतिका लागि अर्थ मन्त्रालय पठाइयो
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार १९:२:२५
२८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलमा दरबन्दी थप गर्ने प्रस्ताव अगाडि सारिएको छ । प्रधान कार्यालय हल्चोकले दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अघि बढाएको हो ।
हरेक वर्ष बोर्डर आउट पोस्ट (बीओपी) लगायत विभिन्न युनिटहरु थपिँदै जाने क्रम बढेको जनाउँदै त्यसमा जनशक्ति परिपूर्ति गर्न भन्दै ४ हजार २ सय दरबन्दी थपको प्रस्ताव अघि बढाइएको हो ।
हेडक्वाटरले सशस्त्रका युनिटहरु र त्यहाँ हुनुपर्ने जनशक्तिबारे अध्ययन सकेपछि ६ हजार ५ सयभन्दा बढी दरबन्दी आवश्यक रहेको औंल्याइएको थियो । त्यसमा घटाएर ४ हजार २ सय दरबन्दी तत्काल थप गर्न सशस्त्र हेडक्वाटरले प्रक्रिया अघि बढाएको छ।
गृहमा पठाइएको उक्त प्रस्ताव गृहले सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको स्रोतले जनायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार