भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने विद्यार्थीलाई अख्तियारले अनुसन्धान वृत्ति दिने
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार १९:२३:२
२९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान अयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान र शोध गर्न आर्थिक सहयोग गर्ने भएको छ ।
विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय, आंगिक क्याम्पसहरूमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहमा अध्ययनरत २÷२ जना गरी जम्मा ६ जनालाई अनुसन्धान वृत्ति दिन लागेको हो ।
अख्तियारले स्नातकोत्तर तहमा अनुशन्धान गर्नेलाई एक लाख, दर्शनाचार्यमा एक लाखा ५० हजार र विद्यावारिधी तहमा अनुसन्धान र शोध गर्नेलाई दुई लाख ५० हजार वृत्ति दिन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन
माघ १०, २०८१ बिहिबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार