टेण्डरको निहुँमा एमालेका कार्यकर्ताद्वारा अमिनमाथि कुटपिट
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २०:४५:३९
२९ मंसिर, जनकपुर । नेकपा (एमाले)का कार्यकर्ताले गुठी संस्थान जनकपुरधामका अमिन प्रभातचन्द्र पोखरेलमाथि कार्यकक्षमै कुटपिट गरेका छन् ।
पोखरेलमाथि बिहीबार दिउँसो करिब साढे १२ बजेको समयमा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले लछारपछार गर्दै कुटपिट गरेको पीडितले बताए । टेण्डर दर्ता नगर्न दबाब दिँदै एमाले नेता भण्डारीले आफूमाथि कुटपिट गरेको अमिन पोखरेलले बताए ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने संजय कुमार मण्डलले टेण्डरका लागि बिहीबार दिउँसो १२ बजेभित्रै आफ्नो टेबलमा राखेको फाइललाई दर्ता नगर्न दबाब दिँदै कुटपिट गरेका हुन् ।
दर्ता नगर्न आफूले नमान्दा तानेर कार्यालय परिसरबाहिर पुर्याएर कुटपिट गरेको पोखरेलले बताए । उनको अनुहार र हातमा चोट लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार