अहिले वामपन्थी शक्तिहरूको सरकार बन्ने सम्भवना छैनः खनाल
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार १९:४:२६
४ पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको जनमत बाम लोकतान्त्रिक गठबन्धनकै पक्षमा देखिएकाले आगामी सरकार पनि उसैको बन्न बताएका छन् । अहिलेको अवस्थामा कुनै पनि कोणबाट वामपन्थी शक्तिहरूको सरकार बन्ने सम्भवना नरहेको खनालको भनाइ छ ।
नवनिर्वाचित सांसदलाई बधाई दिँदै उनले आउने हप्तासम्ममा सरकारको रुपरेख तयार हुने बताए । केहीले वामपन्थीहरु मिलेर सरकार बनाउनपर्छ भन्दै प्रयास गरेपनि यो सम्भव नरहको खनालले बताए । उनले वामपन्थी सरकार बन्ने आधार हिजोको नेकपा एमालेको नेतृत्वले तोडेकाले त्यसलाई नयाँ निर्माण गर्न समय लाग्ने भन्दा वामपन्थी सरकार बन्ने सम्भावना आफुले नदेखेको दावी गरे ।
उनले बामलोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना नै प्रवल रहेको बताए । अरु सरकारको कुरा आएपनि सबैभन्दा बढी सम्भवना बामलोकतान्त्रिक शक्तिहरूको सरकार नै भएकोमा जोड दिए । खनालले एमाले र माओवादी मिल्ने कुरामा आफुलाई विश्वास नभएको भन्दै बाम सरकारको बाटो पहिले नै रोकिएको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार