महिलालाई सबल बनाउन सशक्तिकरण महालक्ष्मी लाइफ कार्यक्रम सुरु
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार २२:१७:२
५ पुष, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सुरु गरेको छ। सामाजिक तथा आर्थिक रुपले पिछडिएका महिलाको उत्थान गर्न इन्स्योरेन्सले कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
उनीहरुलाई अगाडि बढाउन कार्यक्रम फलदायी साबित हुने विश्वास कम्पनीको छ। कार्यक्रममा इन्स्योरेन्सका सीइओ रमेशकुमार भट्टराईले महिलालाई सक्षम र आर्थिक रुपमा सबल नबनाइ मुलुक अघि बढ्न नसक्ने बताए।
कार्यक्रमले महिलाहरुलाई शीपमूलक तालिम दिइ रोजगारीमार्फत आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षभित्र कार्यक्रम ३० वटा जिल्लामा सञ्चालन हुने कम्पनीले जनाएको छ। कार्यक्रममार्फत इन्स्योरेन्सले ६० जना महिलालाई प्रत्यक्ष र तीन हजार बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार